नायक पल शाहको स्टारडम फर्काउने फिल्मको रुपमा हेरिएको ‘मोहर’ फिल्म साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको उच्च प्रचारप्रसार, गीतसंगीत र ट्रेलरको चर्चाका कारण दर्शकहरु प्रतिक्षित छन् । चलचित्र सेन्सर बोर्ड श्रोतले दिएको जानकारी अनुसार, फिल्म राम्रो बनेको छ । यहीकारण, फिल्म मोहर दर्शकले रुचाउने विश्वास गर्न सकिन्छ ।फिल्म मेकर्स प्रा.लिको व्यानरमा चुम्बन जंग…