फिल्म ‘अभिमन्यूः च्याप्टर १’को निर्माणपक्षले नयाँ नयाँ प्रचारका सामाग्रीहरु तयार पारिरहेको छ । यसअघि एआई भिडियो सार्वजनिक गरेको निर्माण टिमले अब मोसन टिजर सार्वजनिक गरेको छ । भदौको २७ गतेबाट यो फिल्म रिलिजमा आउँदैछ ।सार्वजनिक मोसन टिजर जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु गरिएको छ । मोसन टिजर हेर्दा यो…