‘परिवार’को छायांकन सुरु

फिल्म ‘परिवार’को छायांकन सुरु भएको छ । फिल्मको आज शुभसाइत गर्दै निर्माणपक्षले आजबाट छायांकन सुरु भएको जानकारी दिएको हो ।मदन थापाको निर्देशन रहने यो फिल्मको अधिकांश दृश्यको छायांकन काठमाडौंमा हुनेछ । केही दृश्यको छायांकन काठमाडौं बाहिर पनि गर्ने तयारी यसको निर्माणपक्षको छ ।यो फिल्मले परिवारको द्धन्द्धको कथा भन्छ । फिल्मको पोस्टरमा पनि ‘परि र वार’…