फिल्म ‘पिताम्बर’ले आज बिहानैबाट देशभर सुखद ओपनिङ गरिरहेको छ । फिल्मका कलाकारहरु काठमाडौंका विभिन्न हलमा पुगिरहेका छन् ।देशभरका १७० शोजमा रिलिज भएको यो फिल्म हेरेका अधिकांश दर्शकले नेपाली फिल्मको एक्सनमा देखिएको प्रगतीको तारिफ गरे ।कृषा चौलागाइको निर्देशनमा तयार भएको यो फिल्मको मेकिङ, एक्सन, कथावस्तु, प्रस्तुति र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् ।दर्शकहरुले यस्तो नेपाली फिल्म…