प्रधानमन्त्री ओलीले बालुवाटारमा कलाकारलाई हँसाएको हँसायै बनाए

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले मंगलबार बालुवाटारमा दर्जनौं कलाकारलाई बोलाएर सिनेमा, संगीत, खेलकुद र राजनीतिबारे प्रवचन दिएका छन् । काभ्रेको बनेपामा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष कार्यक्रममा ओलीले फिल्मसिटी बनाउन दोलखाको खरिढुंगा र गोरखाको पालुङटार उपयुक्त हुने बताए । उनले पालुङटारमा सिने सिटी निर्माण गर्ने प्रस्ताव अघि सारेका छन्। नेपालको सिनेमा उद्योगको विकासका लागि प्राकृतिक…