भर्सटायल अभिनय गर्न माहिर मानिएका कलाकार अर्पण थापाको भिन्न लुक्स फिल्म ‘कल्ली’मा देखिएको छ । हाल यो फिल्मको छायांकन जुम्लामा भइरहेको छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा यो फिल्म बनेको हो ।तर, अर्पणको लुक्स के हो भन्ने खुलेको छैन । उनको लुक्सले भने दर्शकलाई कौतुहलता पैदा गर्ने देखिन्छ ।फिल्मका निर्माता किरण नेपालीका अनुसार, अब…