आखिर, यो वर्षको पाँचौ ब्लकबस्टर फिल्म कुन होला ? उसो त, कात्तिकपछि रिलिजमा आएका केही फिल्मले यो सूचीमा स्थान बनाउने अपेक्षा गरिएको थियो । तर, ती फिल्महरु पनि असफल भएपछि बक्स अफिसमा यो वर्षको पाँचौ ब्लकबस्टरको प्रतिक्षा भइरहेको छ ।यो वर्ष ‘बोक्सीको घर, १२ गाउँ, छक्का पन्जा ५ र पूर्ण बहादुरको सारंगी’ ब्लकबस्टर भएका थिए…