काठमाडौं – दशैंको फूलपाती (असोज १३) मा प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। हरिवंश आचार्यले शीर्ष भूमिकामा रहेको फिल्मले उनको परिवार, जीवनकथा र चुनावी हतकण्डाजस्ता समसामयिक राजनीतिक प्रसङ्गलाई समेटेको छ। दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेललगायत कलाकारको…