काठमाडौं - म्युजिकल सर्ट फिल्म ‘तिमी–एक रहस्य’मा समावेश गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ। आर.बी. पुनको अवधारणामा तयार गरिएको गीतमा लोकप्रिय गायक प्रताप दास को स्वर रहेको छ। गीतका शब्द प्रताप शाही ले लेखेका हुन् भने सङ्गीत सुवास पुन मगर ले दिएका छन्। गीतको भिडियोमा सामाजिक र पारिवारिक कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।…