काठमाडौं - चलचित्र ‘पूर्णबहादुर सारंगी’ देखाएर दर्शक तान्ने र त्यसको ब्याज खाने ‘कोशेढुंगा’ निर्माताको सपनामा ठेस लाग्न पुगेको छ । निर्माणका बेला चलचित्र नेपाली सिने क्षेत्रको ‘कोशेढुंगा’ नै सावित हुने जसरी हल्ला पिटिएको थियो । तर, अहिले दर्शक हलमा नआइदिँदा शो टिकाउनै सकस भइरहेको छ । भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘कोशेढुंगा’ लाई सरोज…