काठमाडौं – आगामी जेठ १५ गते देशभर प्रदर्शन हुन लागिरहेको चलचित्र रोल नं १को पहिलो झलक सार्वजनिक भएको छ। सार्वजनिक दुई पोस्टरले चलचित्रका पात्र र ग्रामीण जनताको शिक्षासम्बन्धी संघर्षलाई प्रस्ट प्रस्तुत गरेका छन्। पोस्टरमा बाल–कलाकार निर्भिक रेग्मी, मुख्य अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी ग्रामीण परिवेशमा देखिएका छन्, जहाँ बालकको मुस्कान र बुबाको थकित…