भुतुक्कै बनाउने आनाको सुन्दरता

नायिका आना शर्मा दुई तरिकाबाट अहिले चर्चामा छिन् । एक त उनी गायक सुशान्त केसीसँगको प्रेमका कारण चर्चामा छिन् । साथै, माघको १६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक्टर’का कारण पनि उनको चर्चा छ ।आना आफ्नो पहिरन र सुन्दरताका कारण पनि चर्चामा रहन्छिन् । मिडियामा निकै कम आउने भएकाले पनि आनाको चर्चा कम हुन्छ ।…