झुमा लिम्बु र ‘जारी २’को सहकार्यमा रैथाने घुमफिर कन्सर्ट

काठमाडौं – असोज ३ गते रिलिज हुने फिल्म "जारी २"को सहकार्यमा गायिका झुमा लिम्बु एण्ड रैथाने व्याण्डले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएका छन्। कन्सर्टको सुरुवात भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुने जानकारी दिइएको छ। यस सांगीतिक कार्यक्रममा ‘जारी २’ टिमले विशेष प्रस्तुति स्वरूप च्याब्रुङ नाच प्रदर्शन गर्नेछ। झुमाले नेपालका १० शहरमा…