काठमाडौं - चलचित्र ‘लालीबजार’ सम्बन्धी विवादबीच बादी समुदायका प्रतिनिधिहरूले फिल्मप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले फिल्ममा आफ्नो समुदायको भावनामा ठेस पुग्ने वा अपमान हुने कुनै विषय नरहेको बताएका छन्। षट्कोण आर्ट्सले निर्माण गरेको ‘लालीबजार’ ले बादी समुदायको यथार्थ कथा प्रस्तुत गरेको भन्दै समुदायका अगुवाहरूले प्रशंसा गरेका हुन्। संयुक्त पत्रकार सम्मेलनमा बोल्दै देवीसरा बादीले फिल्म आमा…