लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले आउँदो गाईजात्रालाई लक्षित गर्दै गाईजात्रे कमेडी कोसेली"लुछाचुँडी"ल्याएका छन् । हास्य र व्यंग्य पर्व हो ‘गाईजात्रा’ । यो दिनलाई लक्षित गर्दै विभिन्न व्यंग्यात्मक सामाग्री बजारमा भित्रिने गर्छ । यस्तैमा बेलाबेलामा विभिन्न सामाग्री मार्फत दर्शक हँसाउँदै आएका हुन्छन । विशुद्ध मनोरञ्जन दिने उद्देश्यले उनले ‘लुछाचुँडी’ सार्वजनिक गरेका हुन् । ओएसआरको युट्युब…