टेलिभिजन कार्यक्रम ‘इट्स माइ सो’ को विवादित एपिसोडलाई लिएर प्रेस काउन्सिलले काट्यो २४ घन्टे पूर्जी

काठमाडौं– प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘इट्स माई शो’ को विवादित एपिसोडलाई लिएर २४ घन्टे पूर्जी काटेको छ । आपत्तिजनक ढंगले कार्यक्रम चलाएको, गोपनीयता हनन हुने काम गरेको र अश्लीलता देखाएको भन्दै पूर्जी काटिएको हो । उक्त टिभीमा ओसिन सिटौलाले होस्ट गरेको शोको पहिलो एपिसोड नै विवादमा तानिएको थियो । काउन्सिल स्वयमको प्रारम्भिक…