काठमाडौं– ‘सोचे झैं जिन्दगी रैनछ’ बोलको गीतबाट चर्चा कमाएकी गायिका मधु क्षेत्रीको जीवनमा पनि गीतले भने झैँ सोचे जस्तो भएन । उनले करिब २ वर्ष अघि अष्ट्रेलिया बस्ने प्रेमी सुरेश खड्कासँग अदालती विवाह गरिन् । पहिलो बैबाहिक सम्बनध टुटेर छोरीसँग लामो समयदेखि एकल जीवन बाँच्दै आएकी मधुले सुरेशसँग विवाह गरेकी थिइन् , दोस्रो विवाहमा आफु…