राति सुत्नेसमयमा सिरानीमा यी ८ चीजहरु राख्दा वास्तुदोष हुने खतरा हुन्छ । यसको प्रभाव जीवनमा नकारात्मक प्रभाव पर्ने खतरा हुन्छ । राति सुत्नेबेला सिरानीमा जुत्ता,चप्पल जस्ता चीजहरु राख्नु हुँदैन । वास्तुका अनुसार यी चीजले मानिसको जीवनमा असफल बनाउनुका साथै नकारात्मक प्रभाव पार्ने गर्छ । यसले मस्तिष्कमा नकारात्मक उर्जा प्रवाह गर्ने गर्छ । सुत्नेबेला बेड राम्रोसँग…