कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म हो ‘म’ । २० साउनबाट प्रदर्शनमा आउँने फिल्मले प्रचार प्रसार समेत अगाडि बढाएको छ। यस्तैमा निर्माण युनिटले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर हस्पिटलको सेटिङ्ग प्लेस्मेन्ट गरेर ब्लू टोनमा तयार पारिएको छ, भने स्याडोमा सबै क्यारेक्टरहरुको रिफ्लेक्सन राखिएको छ । कलाकार संजोग रसाइलीलाई केन्द्रमा राखेर…