दर्शकको साथ र मायाले उत्साहित छु : नायक पल शाह

अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस जागर आएको बताउनुभएको छ । दर्शकले गरेको माया र सद्भावलाई आत्मसाथ गरी अगाडि बढ्ने उहाँको भनाइ छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा गरेको स्वगत सम्मान तथा साक्षात्कारमा कार्यक्रममा बोल्दै शाहले भन्नुभयो, विगत एक वर्षदेखि आफू ओझेलमा हुँदा पनि आम…