२० असार, काठमाडौं । आगामी कात्र्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मीलन’को डबिङ सकिएको छ । ६ महिना अघि छायांकन सकिएको यो चलचित्रको डबिङको सम्पूर्ण काम सकिएको निर्माण टिमले जनाएको छ । चलचित्रमा कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका…