कर्ण र कमलाको ‘लुकी लुकी’ मा पलसँग इभा…(हेर्नुस भिडियो)

गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा नयाँ गीत 'लुकी लुकी' सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको गीतमा दीपक प्रसाद ओलीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीत डान्सिङ नम्बर भएता पनि पूर्ण रुपमा रोमान्टिक रहेको गायक कर्णले बताए । उनले भने,'फेस्टिभलको माहोल आइरहेकाले हामीले रोमान्टिक गीतलाई त्यहि शैलीमा तयार गरेका हौँ ।…