प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र "जात्रा"को तेश्रो श्रृङख्ला निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले औपचारिक रुपमा आज पोष्टर सार्वजनिक गर्दै चलचित्रको तेश्रो श्रृङ्खलाको रुपमा "महाजात्रा" निर्माणको घोषणा गरेको हो । प्रदीप भट्टराइको लेखन तथा निर्देशनमा तयार हुने यो चलचित्रमा म्याक्स् दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहनेछ । चलचित्रमा रविन्द्र सिंह बानियाँ कलाकार तथा कार्यकारी…