पल शाहको अभिनय, बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माले आवाजमा ‘मुटुमा माया छ’ सार्वजनिक

पवन ओलीको ‘मुटुमा माया छ’सार्वजनिक भएको छ। चर्चित गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माले सुमधुर आवाज भरेको गीतमा लय तथा शब्द सृजना भने पवन ओली रहेको छ। लोक दोहोरि गीतमा बिष्णु माझी र कुलेन्द्र रुचाइएका गायक गायिका हुन् ।उनीहरु दुइले गाएको गीतलाई अत्यधिक दर्शक हरुले रुचाएका छन् । https://www.youtube.com/watch?v=PoAQFXmybFI पवनले सृजना गरेको यो गीतमा पुरानो…