खेम सेन्चुरीको एकैदिन दुईवटा तीज गीत सार्वजनिक

तीज आउन डेढ महिना बाँकी छ । युट्युबमा भने केही साता अघिदेखि नै तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । सार्वजनिक मात्र होइन्, बजारमा तीज गीतहरू घन्किन समेत थालिसकेका छन् । साउन लागेसँगै तीज गीत सार्वजनिक हुने क्रम अझ बढेको छ । साउनको पहिलो दिन आइतवार आधा दर्जन बढी तीज गीतहरू सार्वजनिक भएका छन् । गायक…