काठमाडौं - मेरी बास्सैका बादशाह धुर्मुश र सुन्तली जोडीले २ बर्ष अगाडी कोरोना कहरको समयमा आफ्ना प्रिय दर्शकलाई मनोरन्जन दिने हेतुले "म त मर्छु कि क्या हो" सिरिज निर्देशन गरेका थिए । लकडाउनको समयमा ओटिटि प्लेटफर्मको लागि बनाइएको भिडियो आज धुर्मुश सुन्तली युट्युव च्मायानलमा रिलिज गरिएको छ । कमेडी जनाराको यस सिरिजमा कमेडीका मुख्य पात्रहरु,…