नेपाल र विदेशमा ‘कबड्डी ४’ रिलिज

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ शुक्रबारबाट नेपाल लगायत दर्जन बढी मुलुकमा रिलिज भएको छ । ‘कबड्डी’को चौथो श्रृंखला नेपालका झण्डै डेढ सय पर्दामा रिलिज भएको छ भने बेलायत, अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड र केही युरोपेली मुलुकमा पनि प्रदर्शनमा आएको छ । भारत, जापान र अन्य मुलुकमा भने आगामी सातादेखि प्रदर्शनको तयारी छ । ‘कबड्डी’का अघिल्ला तीनै…