गायिका विष्णु माझीले यस वर्षको तीजका लागि नयाँ गीत ‘नराउरी म बोल’ सार्वजनिक गरेकी छन्। १४ मिनेट लामो यस गीतमा उनका पति सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ भने ललिता पौडेलको अभिनय रहेको छ। अधिकारीकै निर्देशन र मौसम हिमालीको कोरियोग्राफीमा तयार गरिएको भिडियोले छोरा–छोरीबीचको भेदभाव र समाजमा महिलाले भोग्ने पीडाको कथा प्रस्तुत गरेको छ। वर्षमा…