काठमाडौं - युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ। चलचित्रको ग्राण्ड प्रिमियरअघि गत मे ३० मा आयोजित विशेष कार्यक्रममा यसको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो। कार्यक्रममा आगामी अगस्ट ३०, २०२६ मा हङकङको हुङहम वाम्पोस्थित सनबिम सिनेमा हलमा ‘जोर ढुंगा’ को ग्राण्ड प्रिमियर आयोजना गरिने जानकारी दिइयो। ताप्लेजुङको…