गायिका समिक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक हरफ कविता पोस्ट गरिन् । भावुक फोटोसहित समिक्षाले शेयर गरेकी थिइन्– ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ, तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’ https://www.youtube.com/watch?v=dqbRw1LUNgQ&t=495s उनले सेयर गरेको उक्त कविता…