राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” भब्य रुपमा सम्पन्न भएको छ । यस प्रतियोगिता चैत्र १६ गतेबाट सुरु भएर चैत्र २० गते सु – सम्पन्न भएको हो । आयोजकको कार्यतालिका अनुसार चैत्र १९ गते सम्पन्न गर्ने भनिएतापनी धेरै समुहको सहभागिता भएको कारणले…