मेलिना राईले सार्वजनिक गरिन् प्रेमी, दुई वर्षअघि नै ईंगेजमेन्ट, चाडै बिहेको तयारी

चर्चित गायिका मेलिना राईले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । https://www.youtube.com/watch?v=KQFl346AkII प्रेमी सञ्जिब बराइलीसँगको तस्वीर पहिलोपटक फेसबुकमा पोष्ट गरेकी हुन् । मेलिना र सञ्जिव पाँच वर्षदेखि गुपचुप प्रेममा थिए । सञ्जिव नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन् । उनको घर बिर्तामोडमा हो भने हाल काठमाडौंकै वासिन्दा हुन् । मेलिनाले आफूहरु…