सुरेन्द्र र सन्तोषको ‘आँखा झिमिक्क पारेर’ सार्वजनिक

काठमाडौं । साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ‘आँखा झिमिक्क पारेर’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा सुलभ घिमिरेको एरेञ्ज छ भने वान स्टुडियोमा रेकर्डिङ गरिएको हो । https://www.youtube.com/watch?v=h7WSCrW6a-g ओएस नेपालको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार विनोद…