‘उही बाटो’मा सुधीर र स्मारिका

काठमाडौं । गायक टिकाराम कट्टेल र गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘उही बाटो’को भिडियो सार्वजनिक भएको छ । गीतमा रवी मल्लको शब्द, अर्जुन पोखरेलको संगीत, फणिन्द्र राईको एरेञ्ज र सुमन खड्काको मिक्सिङ तथा मास्टरिङ छ । विधान कार्की निर्देशित भिडियोमा सुधीर श्रेष्ठ र स्मारिका ढकालको अभिनय छ । भिडियोमा नबिना थापाको विशेष अभिनय छ…