मलयालम फिल्ममा नायिका स्वस्तिमा खड्काको ‘आइटम डान्स’ (भिडियो सहित)

नेपाली नायिका स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म 'थिरीमाली' को आइटम गीत सार्वजनिक भएको छ। मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक भएको हो। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ। तीन मिनेट ५३ सेकेन्डको गीत 'सायना मुभिज' को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सुनिधि चौहानको स्वरमा…