केही दिन अगाडि नायिका स्वस्तिमा खड्का अमेरिक चलचित्रमा अनुबन्धित भएको समाचार बाहिरियो । अमेरिकन टिमले निर्माण गर्न लागेको अङ्ग्रेजी भाषाको चलचित्रको लागि स्वस्तिमा सँगै अर्की एक नायिकाले पनि काम गर्ने निधो भएको छ । उनी हुन्, केकी अधिकारी । केकी र स्वस्तिमा दिदी बहिनीको भूमिकामा प्रस्तुत हुनेछन् । निर्माण पक्षले अडिसन लिएर नै स्वस्तिमा र…