गीतकार अम्बिका गुरुङको ‘सपना’ सार्वजनिक

गीतकार अम्बिका गुरुङको शब्द समावेश 'सपना' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शंकर थापा 'स्माइल'को संगीत दिएका छन् । गीतमा किरण भुजेल र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गायक भुजेल र मोडल उषा उप्रेती फिचर भएका छन् । भिडियोमा उनीहरु प्रेमिल देखिएका छन् । शान थापाको निर्देशनमा बनेको…