नब बधु अभिनेत्री प्रियंका कार्कीको होली मस्ती (फोटो फिचर)

अभिनेत्री प्रियंका कार्की नबबिबाहित अभिनेत्री हुन् । उनले अभिनेता आयुष्मान देशराजसँग बिबाह गरेको केही हप्तामात्र हुँदैछ । उनै कार्कीले श्रीमान्को घरका आफन्तसँग होली मस्ती गरेकी छिन् । हेर्नुहोस फोटो फिचर सहित यस्तै,अभिनेत्री प्रियंका कार्कीको जन्म विक्रम सम्वत २०४३ साल फागुन १५ गते काठमाडौंमा भएको हो । उनको बाल्यकाल पनि काठमाडौंमै बित्यो । प्रियंकाका बुवा भुपेन्द्र…