नायिकाबाट गायिका बनिन् निता ढुंगाना, गणेश भजन सार्वजनिक ! (भिडियो सहित)

नायिका नीता ढुङ्गानाको पहिलो सांगीतिक कोशेली गणेश भजन आज सार्वजनिक भएको छ । शनिबार गणेश चतुर्थीको अबसर पारेर नीताले आफ्नो अफिसियल युटुब च्यानल नवनीता इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरेकी हुन् । सार्वजनिक भजनमा नायिका नीताको स्वर र दिनेश न्यौपानेको संगीत रहेको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । संजय लामाको सिनेमाटोग्राफी रहेको…