कोरोनाको त्रासमा सेलिब्रेटीहरुले भिडियो बनाउँदै आफ्ना शुभचिन्तकहरुलाई सुरक्षित रहन आग्रह गरिरहेका छन् । अभिनेता दीपकराज गिरीले यस समयलाई अवसरको रुपमा प्रयोग गर्नु पर्ने सुझाव दिदैं भिडियो बनाए । कामको शिलशिलामा परिवार बिर्सिएका वा पारिवारसँग बस्न नपाएकाहरुले यसलाई परिवारसँग बस्ने समयको रुपमा प्रयोग गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘यो आफ्नो परिवारलाई समय दिने मौका…