आँचल शर्माले भनिन् ‘पल र मेरो विहे नभए पनि आँप जोडि सधै रहन्छ’ !

भर्खरै डा उदिप श्रेष्ठसंग विवाह गरेकी आँचल शर्मा र उनका साथी पल शाहलाई लिएर अहिले सामाजिक सञ्जालमा फ्यानहरुले केही चर्चा गरिेहेका छन् । पल र आँचलको प्रेम रहेको र आँचलले पललाई धोका दिएर उदिपसंग विवाह गरेको सम्मका चर्चा सामाजिक सञ्जालमा भएका छन् । एउटै फिल्मवाट फिल्म खेल्न सुरु गरेका उनीहरुले एक सय भन्दा बढी म्युजिक…