नायक के भयो भने नम्बर १ बन्छ ? यसको आ-आफ्नो तर्क हुन सक्छ । तर, दशर्कले माया नै गरेनन् भने कसरी उ नम्बर १ बन्छ र ? रिलिजको तयारीमा रहेको चलचित्र ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरी भने आफ्नो चलचित्रको नायक सुशिल श्रेष्ठलाई नम्बर १ बनाउने रे । उनले एक पत्रकार भेटघाटमा उक्त कुराको डंका पिटे…