नायक समीर भट्ट फिल्म ‘बलिदान’को नयाँ पोस्टरमा आक्रामक रुपमा देखिएका छन् । उनको रिसाहा अवतारले दर्शकको ध्यान खिच्ने देखिएको छ । दशैंको फूलपातिबाट यो फिल्म रिलिजमा आउँदैछ ।६० फिट अग्लो र १६ फिट चौडाइको यो पोस्टर बिहिबार काठमाडौंको गोंगबु बसपार्कमा रहेको ल्होत्से मलको बाहिरी भागमा राखिएको छ ।सार्वजनिक पोस्टरमा समीर एक विशालकाय भाला बोकेर आक्रामक…