काठमाडौं - निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ । बस्नेतकी आमा अमृता बस्नेतको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो । ७१ वर्षीया बस्नेत १५ वर्षदेखि डायलाइसिस गराइरहेकी थिइन् । पछिल्लो समय उनलाई निमोनियाले च्यापेको थियो । उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आमाको स्वास्थ्य बिग्रिँदै गएपछि केही समययता निर्देशक बस्नेत सार्वजनिक…