नायक प्रदीप खड्काले फिल्म ‘ऐरी’को छायांकन सुरु गरिएको छ । जीवन थापाको निर्देशनमा तयार हुन लागेको फिल्मको छायांकन बाग्लुङको ढोरपाटन उपत्यकाबाट छायांकन सुरु गरिएको हो ।फिल्मको पहिलो सेड्यूलको छायांकन ढोरपाटनमा ४५ दिनसम्म हुने निर्माणपक्षले जानकारी दिएको छ । फिल्मको छायांकन सेटमा नायक प्रदीप खड्का र नायिका चुमले काम सुरु गरेका छन् ।२० दिनपछि फिल्मको छायांकन…