‘नरसिंहाः अवतार’को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया, १० लाख भ्यूजसहित ट्रेन्डिङमा

जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलरले दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया पाएको छ । ट्रेलर सार्वजनिक भएको २ दिन भयो । २ दिनमै यो फिल्मको ट्रेलरले युट्युबको ट्रेन्डिङ कब्जा गरेको छ । साथै, १० लाख भ्यूज पनि पार गरेको छ । यो फिल्मको ट्रेलर मुभी सेक्सनको नम्बर ३ मा छ ।दिवाकर भट्टराइको लेखन…