‘हली’को ‘चानस पाएँ त’ गीत रिलिज, कलाकारहरुको गज्जबको ठुम्का

फिल्म ‘हली’ चाँडै नै दर्शकहरुमाझ रिलिजमा आउँदैछ । यो फिल्मको पहिलो प्रमोशनल गीत सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रमोशनको सुरुवात गरेको छ।पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा तयार भएको यो फिल्मको प्रमोशनल गीतको आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।काठमाडौंमा आज आयोजना गरिएको कार्यक्रममा बाबुल गिरी र शान्ती श्री परियारको स्वर, जश्मिन श्रेष्ठको शब्द…