ऋचा घिमिरे अमेरिकास्थित ‘कोड मन्त्र’को ब्रान्ड एम्बासडर, अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्ने पहिलो नेपाली कलाकार

अभिनेत्री ऋचा घिमिरे अमेरिकामा स्थापित शैक्षिक कम्पनी कोड मन्त्रको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्। यससँगै उनी अमेरिकामा कुनै कम्पनीको ब्रान्ड एम्बासडर बन्ने पहिलो नेपाली कलाकार बनेकी हुन्। नेपालमा धेरै कलाकारहरूले विभिन्न ब्रान्डहरू प्रवर्द्धन गरिरहेका भए पनि, अमेरिकामा बसेर कुनै अन्तर्राष्ट्रिय कम्पनीसँग औपचारिक सम्झौता गर्ने पहिलो कलाकारको रुपमा ऋचाले नयाँ कीर्तिमान बनाएकी हुन्। कोड मन्त्रले कृत्रिम…