चलचित्र विकास बोर्डको सदस्य पदमा विरेन्द्र भट्टलाई नियुक्त गरिएको छ । उनलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनलाई बिहिबार सदस्य पदमा नियुक्त गरेको हो । उनलाई संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहिबार नै नियुक्त पत्र दिएका छन् ।चलचित्र विकास बोर्डमा आफूले केही काम गर्ने भट्टको भनाई छ । भट्टले बोर्डमा रहेर नेपाली फिल्म क्षेत्रको…