लोकप्रिय ओटीटी प्लेटफर्म एमएसएम एपमा नयाँ नयाँ नेपाली फिल्महरु सार्वजनिक भइरहेका छन् । नयाँ वर्षको दिनबाट फिल्म ‘छक्का पन्जा ५’ यो एपमा सार्वजनिक भइसकेको छ ।अब, आमाको मुख हेर्ने दिनबाट वेव सिरिज ‘घर बट इन अमेरिका’ पनि प्रशारण हुने भएको छ ।विमलेश अधिकारीको निर्देशनमा विमलेश र अरुणिमा लम्सालको मुख्य भूमिका रहेको यो वेव सिरिज १२…